चेल्सीको पोस्टमा लिभरपुलको ५ गोल, उपाधि उत्सव भव्य

लन्डन । च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ५–३ ले हराएको छ । सिजनको ३७ औँ खेलमा चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचाल्यो । खेलको पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल थप्यो । उसका लागि नाबी केइता, ट्रेन्ट … Continue reading चेल्सीको पोस्टमा लिभरपुलको ५ गोल, उपाधि उत्सव भव्य